Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीमा जीप दुर्घटना,एक जनाको मृत्यु ७ घाइते

गुल्मीमा जीप दुर्घटना,एक जनाको मृत्यु ७ घाइते

  • 879
    SHARES

  • गुल्मीमा जीप दुर्घटना,एक जनाको मृत्यु ७ घाइते

    गुल्मी,जेठ २१ ।

    गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

    आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ गुडिरहेको ग २ च ३२६२ नम्बरको जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको ज्यान गएको हो ।

    घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई उपचारका लागि पाल्पा पठाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology