Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमाका ४८ वर्षीय कृष्णबहादुर कार्की बेपत्ता,परिवारजन चिन्तामा !

तिलोत्तमाका ४८ वर्षीय कृष्णबहादुर कार्की बेपत्ता,परिवारजन चिन्तामा !

  • 2.1K
    SHARES

  • तिलोत्तमाका ४८ वर्षीय  कृष्णबहादुर कार्की  बेपत्ता,परिवारजन चिन्तामा !

    बुटवल जेठ २० ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ६ का कृष्णबहादुर कार्की सम्पर्कविहिन भएका छन् । घरमा कसैलाई जानकारी नदिई शनिवार दिउँसो १२ बजेदेखि सम्पर्कविहिन भएको उनका छोरा आदिपजंग कार्कीले बताए ।

    छोरा आदिपजंगले बुबाको खोजि गरिदिन सबैमा अनुरोध समेत गरेका छन् । साथै उनले आफ्ना बुबालाई कहि कतैदेखे ९८६७१८५८०२ मा सम्पर्क गरिदिन वा नजिकैको प्रहरीमा खबर गरी सहयोग गरिदिन अनुरोध गरेका छन् । 

     बेपत्ता कार्की ४८ वर्षका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology