Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्घाखाँची कारागारका कैदी ४६ वर्षीय पाण्डेको मृत्यु

अर्घाखाँची कारागारका कैदी ४६ वर्षीय पाण्डेको मृत्यु

  • 2.6K
    SHARES

  • अर्घाखाँची कारागारका कैदी  ४६ वर्षीय पाण्डेको मृत्यु

    बुटवल, भदौ २१।  

    अर्घाखाँचीमा एकको कैदीको मृत्यु भएको छ । अर्घाखाँची कारागारका कैद भुक्तानी गरिरहेका ४६ वर्षीय विजय पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको शरीर एक्कासी सुन्निएपछि उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएकामा आज बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

    यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकामा ६० वर्षीया लिला खड्काको नालीको खाल्डोमा डुबेर मृत्यु भएको छ । तुलसीपुर १९ खैरेनीचोककी उनको मुख धुने क्रममा लडेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology