Logo बुधवार, श्रावण १३ गते २०८३
images

नयाँमिलमा ट्रकमुनि स्कुटर छिर्‍यो,स्कुटरमा सवार खड्का दम्पत्ती गम्भीर घाइते

नयाँमिलमा ट्रकमुनि स्कुटर छिर्‍यो,स्कुटरमा सवार खड्का दम्पत्ती गम्भीर घाइते

  • 5.3K
    SHARES

  • नयाँमिलमा ट्रकमुनि स्कुटर छिर्‍यो,स्कुटरमा सवार खड्का दम्पत्ती गम्भीर घाइते

    बुटवल,पुस १७-  

    रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना हुदा खड्का दम्पत्ती घाइते भएका छन् । भैरवाबाट बुटवलतर्फ आइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिदा २ जना घाइते भएका हुन् । 

    तिलोत्तमाको नयाँमिल नजिक ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटरलाइ ठक्कर दिँदा स्कुटरमा सवार  तिलोत्तमा ११ का रनबहादुर खड्का र उनकी श्रीमती सावित्रा खड्का गम्भिर घाइते भएका छन् ।

    उनीहरुको मणिग्राम कोक्रिमशन अस्पतालमा उपचार भईरहेको छ ।  घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology