Logo बिहिवार, आश्विन १ गते २०८३
images

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु

  • 1.2K
    SHARES

  • सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु

    काठमाडौँ, जेठ ७ ।

    सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सोमबार बिहान ११ बजेबाट सुरु भएको हो ।  आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुहुने कार्यसूचि रहेको छ ।

    यसैगरी, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुुहुनेछ । त्यस्तै, सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिक बैठकको अध्यक्षता गर्न सदस्हरुको मनानयन गर्नुहुने कार्यसूची रहेको छ ।

    यसैगरी, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुहुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology