Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रतिनिधिसभाको बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने

प्रतिनिधिसभाको बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने

  • 1.1K
    SHARES

  • प्रतिनिधिसभाको बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने

    काठमाडौँ, जेठ ५ ।

    प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ । यसअघि आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ बजेका लागि तय भएको थियो ।

    विशेष कारणले बैठक बस्न नसकेको भन्दै आजको बैठक स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ ।clo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology