Logo मंगलवार, श्रावण १२ गते २०८३
images

LIVE : राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत

LIVE : राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत

  • 1.3K
    SHARES

  • LIVE : राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत

    काठमाडौँ ,जेठ १ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् बैठकमा पारित भएको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् ।

    दाहालले हस्तान्तरण गरेपछि राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका छन् ।देशमा समाजवादउन्मुख अर्थतन्त्र र समृद्ध नेपाल सुखी नेपालीको संकल्पमा सरकार लागेको राष्ट्रपतिले उल्लेख गरेका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology