Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

  • 2.3K
    SHARES

  • सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

    काठमाडौँ ,बैसाख २३ ।

    क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।  

    पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology