Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा ७० वर्षीय पुरुषको मृत्यु

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा ७० वर्षीय पुरुषको मृत्यु

  • 3.0K
    SHARES

  • बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा  ७० वर्षीय पुरुषको मृत्यु

    बुटवल,पुस १५-

    बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउपालिका १ का ७० वर्षीय पुरुषको अस्पतालमा मृत्यु भएको हो ।

    मंसिर २८ गते कोरोना संक्रमण भएका ती पुरुष पुस १४ गते अस्पताल भर्ना भएकामा बुधबार बिहान सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

    संक्रमित पुरुष उच्च रक्तचापका दीर्घरोगी थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology