Logo बिहिवार, आश्विन १ गते २०८३
images

जन्मदिनमा पन्थले बाँडे बृद्धआश्रममा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री

जन्मदिनमा पन्थले बाँडे बृद्धआश्रममा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री

  • 3.5K
    SHARES

  • जन्मदिनमा पन्थले बाँडे बृद्धआश्रममा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री

    बुटवल चैत्र २८ ।

    रुपन्देहीको सैनामैना ६ निवासी नरिप्रसाद पन्थले जन्मदिनमा बृद्धआश्रममा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बितरण गरेका छन् ।

    बुटवल २ मा रहेको श्री सिद्धबाबा शिवकुमारी सैँजू पाकापुस्ता बृद्धाआश्रममा रहेका बुबाआमालाइ खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बितरण गरेका हुन् । पन्थले सामाजिक सेवा भावले उनीहरुलाइ सहयोग गरेको बताए ।

    उनले दाल, चामल, नुन ,तेल , आलु,तरकारी साबुन लगायतका सामान बितरण गरेका हुन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology