Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपतिद्वारा पुस १७ गते दिउँसो ४ बजेका लागि राष्ट्रियसभा बैठक आह्वान

राष्ट्रपतिद्वारा पुस १७ गते दिउँसो ४ बजेका लागि राष्ट्रियसभा बैठक आह्वान

  • 2.7K
    SHARES

  • राष्ट्रपतिद्वारा पुस १७ गते  दिउँसो ४ बजेका लागि राष्ट्रियसभा बैठक आह्वान

    बुटवल,पुस १२- 

    राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । 

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् । 

    राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै विघटन गरेकी थिइन् । सरकारको सिफारिसमा भएको सो कदमको अहिले चौतर्फी आलोचना भएको छ भने सोही कारण सत्तारुढ नेकपा विभाजित बनेको छ । adibesan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology