Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो बर्खास्तीमा

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो बर्खास्तीमा

  • 6.0K
    SHARES

  • प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो बर्खास्तीमा

    बुटवल,पुस ११-

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादको असर प्रदेश सरकारमा पनि धमाधम देखिन थालेको छ ।प्रदेश न १ मा पनि एक मन्त्री बर्खास्तीमा परेका छन् ।

    मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई हटाएका हुन् ।मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई शनिबार पदमुक्त गरिएको पुष्टि गरे । बर्खास्तीमा परेका मन्त्री प्रचण्ड–नेपाल समूहमा रहका छन् ।

    उनीविरुद्ध प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको आरोप लगाइएको छ । बागमती प्रदेशमा प्रचण्ड–माधव नेपाल पक्षले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइसकेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology