Logo बुधवार, श्रावण १३ गते २०८३
images

पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

  • 792
    SHARES

  • पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

    काठमाडौं, चैत ३ ।

    सुन तस्करीमा संलग्न आरोपमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।
     
    आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology