Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

सिद्धार्थ गौतम बुद्धमा  क्रिकेट,भलिवल ,बास्केटबल तथा कुर्सीदौड प्रतियोगिता सम्पन्न

सिद्धार्थ गौतम बुद्धमा  क्रिकेट,भलिवल ,बास्केटबल तथा कुर्सीदौड प्रतियोगिता सम्पन्न

  • 3.5K
    SHARES

  • सिद्धार्थ गौतम बुद्धमा  क्रिकेट,भलिवल ,बास्केटबल तथा कुर्सीदौड प्रतियोगिता सम्पन्न

    बुटवल, चैत २ ।

    सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले ३२ औं बार्षिकउत्सबको अवसरमा आयोजित  क्रिकेट,भलिवल ,बास्केटबल तथा कुर्सीदौड प्रतियोगिता सम्पन्न भएका छन् ।

    आज भएका फाइनल खेल रोमाञ्चक भएका थिए ।सो अबसरमा बोल्दै क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले क्याम्पसलाइ शैक्षिक क्षेत्रको धरोहरका रुपमा सिद्धार्थ क्याम्पसको बिकास गर्ने बताउनुभयो ।s.jpg

     पाँच टीम सहभागि भलिवलमा कक्षा १२ ब्यबस्थापनका छात्र र छात्रातर्फ बिएड चौथोबर्षको टीम प्रथम तथा कक्षा १२ छात्रको टीम दोश्रो तथा बिएड तेस्रो सेमेस्टरका छात्राको समुह उपबिजेता भएको छ । क्रिकेटमा बिबिएस दोश्रो बर्ष,स्नातक चौथो सेमेस्टर क्रमश बिजेता तथा उपबिजेता बनेको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताउनुभयो ।  

    क्रिकेटमा म्यान अफ दी म्याच दिपेन्द्र,बिस्ट बलरमा जनल झडीमगर भएको संयोजक प्रगतिरत्न गुमाउजूले बताउनुभयो । कुर्सी दौडमा उषा बलाल प्रथम,झरना धामि दोश्रो भएको तिर्थ काफ्ले बताउनुभयो ।

    बास्केटबलमा बिएिस दोश्रो बर्ष प्रथम तथा कक्षा १२ दोश्रो भएको सबिन हमाललले बताउनुभयो ।क्याम्पसले चैत्र ६ गते बार्षिकोत्सव मूल समारोहको आयोजना गरेको सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले जानकारी दिनुभयो ।baske.jpg

    यी समाचारहरू पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology