Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कास्की केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

कास्की केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

  • 2.3K
    SHARES

  • कास्की केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

    कास्की,फागुन २६ ।

    कास्कीमा शनिबार बिहान भूकम्प गएको छ ।साढे सातबजे गएको भूकम्प कास्की आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

    शनिबार बिहान ७ बजेर ३० मिनेट जाँदा पोखराको पर्चे आसपासमा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण २६ २०८०१०:३९:३०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology