Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकारले गर्‍यो थप २ हजार ६७४ जनालाई सहिद घोषणा

सरकारले गर्‍यो थप २ हजार ६७४ जनालाई सहिद घोषणा

  • 2.2K
    SHARES

  • सरकारले गर्‍यो थप २ हजार ६७४ जनालाई सहिद घोषणा

    काठमाडौं ,फागुन २६ ।

    सरकारले थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ । सरकारको उक्त निर्णय  राजपत्रमा प्रकाशित गरिएको छ ।

    २४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका  उनिहरुलाई  सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको निर्णय विवरणमा राजपत्रमा प्रकाशन हुन बाँकी ३ जनाको सहिदहरूको विवरण राजपत्रमा प्रकाशन गर्ने र विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी अरु ७५ जनालाई सहिद घोषणा गर्ने  उल्लेख गरिएको  छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology