Logo बिहिवार, आश्विन १ गते २०८३
images

रास्वपाले बुटवलमा ‘दवाब यात्रा’ सम्पन्न गर्दै बुझायो ज्ञापन पत्र

रास्वपाले बुटवलमा ‘दवाब यात्रा’ सम्पन्न गर्दै बुझायो ज्ञापन पत्र

  • 1.8K
    SHARES

  • रास्वपाले बुटवलमा ‘दवाब यात्रा’ सम्पन्न गर्दै  बुझायो  ज्ञापन पत्र

    बुटवल,फागुन १६ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवलमा नगर दवाब यात्रा सम्पन्न गर्दै ज्ञापन पत्र बुझाएको छ । योगिकुटीबाट शुरु भएको दबाब यात्रा कालिकापथ हुदै नेपालगंज रोड,अमरपथ ,गोलपार्क हुदै चौराहासम्म पुगेको थियो ।

    केन्द्रिय सदस्य कुसुम महर्जन ,क्षेत्रीय सभापति रमेश लम्साल, संघीय सांसदका उम्मेदबार एवं नेता गणेश पौडेल लगायतका नेता कार्यकताको टोलीले दबाद यात्रा सकेर ज्ञापनपत्र बुझाएको हो । सडकका गाइबस्तु ब्यबस्थापन गर,बिकास निर्माणका काममा तिब्रता देउ,पशुबधशाला संचालन गर,रंगशाला जाने बाटो तुरुन्त निर्माण गर लगायतका १२ बुदे माग बुझाएको हो ।

    ज्ञापनपत्रबुझेपछि  बोल्दै नगरप्रमुख खेलराज पाण्डेले रास्वपाका मागलाइ सकारात्कम लिएको बताउदै समस्याहरु समाधानको बाटोमा आफुहरु रहेको बताउनुभयो ।rqw.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology