Logo बिहिवार, आश्विन १ गते २०८३
images

राममणि बहुमुखीले ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै

राममणि बहुमुखीले ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै

  • 987
    SHARES

  • राममणि बहुमुखीले ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै

    बुटवल,फाल्गुण १३ । 

    रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस र क्याम्पस भवन समुद्घाटन कार्यक्रम आज हुने भएको छ ।

    क्याम्पसको प्रविधिभवन प्रांगणमा सञ्चालनहुने वार्षिकोत्सव सँगै भारतीय दुतावासद्वारा निर्मित भवनपनि नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले समुद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ ।

    वार्षिकोत्सवकै अवसरमा क्याम्पसको मुखपत्रदीपिका को १९ औं अंकको विमोचन, पुरस्कार वितरण लगायतका कार्यक्रम सञ्चालन गरिने समेत क्याम्पसले जनाएको छ ।

    कार्यक्रम विहान १० बजेदेखि सञ्चालनहुने छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology