Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेकपा ओली पक्षले कार्यकारी अध्यक्षबाट प्रचण्डलाई हटायो

नेकपा ओली पक्षले कार्यकारी अध्यक्षबाट प्रचण्डलाई हटायो

  • 3.0K
    SHARES

  • नेकपा ओली पक्षले कार्यकारी अध्यक्षबाट प्रचण्डलाई हटायो

    बुटवल,पुस ९- 

    नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट हटाएको छ।

    ओली पक्षको केन्द्रीय कमिटीले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गरेको हो। बिहीबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो। 

    ओली पक्षका केन्द्रीय सदस्यहरूको सर्वसहमतिमा प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाइएको एक जना केन्द्रीय कमिटी सदस्यले जानकारी दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology