Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओली समूहले तोक्यो सातै प्रदेशका संयोजक

ओली समूहले तोक्यो सातै प्रदेशका संयोजक

  • 2.1K
    SHARES

  • ओली समूहले तोक्यो सातै प्रदेशका संयोजक

    बुटवल,पुस ९-

    नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले पार्टीका सातै प्रदेशमा संयोजक तोकेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशमा संयोजक तोकिएको जानकारी गराएका छन् ।

    ओली पक्षको प्रदेश संयोजकमा प्रदेश एकमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट तोकिएका छन् ।

    त्यस्तै टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको समन्वय संयोजक तोकिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology