Logo बिहिवार, आश्विन १ गते २०८३
images

यु-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देवलाई तिलोत्तमा नगरपालिकाद्वारा ५० हजार पुरस्कार

यु-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देवलाई तिलोत्तमा नगरपालिकाद्वारा ५० हजार पुरस्कार

  • 1.3K
    SHARES

  • यु-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देवलाई तिलोत्तमा नगरपालिकाद्वारा ५० हजार पुरस्कार

    बुटवल,माघ १३ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यु-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाललाई सम्मान स्वरुप ५० हजार पुरस्कार दिने भएको छ।  

    तिलोत्तमा निवासी खनालको उत्कृष्ट प्रदर्शनले नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेकाले सम्मान स्वरुप नगद ५० हजार दिने नगरप्रमुख रामकृष्ण खाणले बताए ।  शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको थियो। 

    नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology