Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा कांग्रेसका कृष्ण सिटौला विजयी

राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा कांग्रेसका कृष्ण सिटौला विजयी

  • 3.4K
    SHARES

  • राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा कांग्रेसका कृष्ण सिटौला विजयी

    विराटनगर,माघ ११।

    कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कृष्ण सिटौला विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभामा सिट सुरक्षित गरेका हुन् । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा  उद्धवले ४७ सांसदको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि एमालेका पर्शुराम अधिकारीले पनि प्रदेशतर्फ १ मत पाए । 

    यसैगरी स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए । यस्तै एमालेका पर्शुरामले ५ जनाको मत पाए । जसअनुसार विजयी सिटौलाले कुल ५२९२ मतभार प्राप्त गरे भने पौडेलले ४५६२ मतभार प्राप्त गरे । यस्तै अधिकारीले १४८ मतभार प्राप्त गरे ।

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology