Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा तरूण-बिद्यार्थीको भब्य भेला तथा बनभोज,१ हजार २ सय जनाको सहभागिता

बुटवलमा तरूण-बिद्यार्थीको भब्य भेला तथा बनभोज,१ हजार २ सय जनाको सहभागिता

  • 4.9K
    SHARES

  • बुटवलमा तरूण-बिद्यार्थीको भब्य भेला तथा बनभोज,१ हजार २ सय जनाको सहभागिता

    बुटवल,माघ ५ ।

    नेपाल बिद्यार्थी संघ रुपन्देही , नेपाल तरुण दल रुपन्देही ,तरुण दल क्षेत्र नम्बर (२) कार्यसमिति र तरुण दल बुटवल उपमहानगरपालि कार्यसमिति को संयुक्त आयोजनामा बुटवलमा तरूण एवं बिद्यार्थी युवा भेला सम्पन्न भएको छ ।

    करिब १ हजार २ सय जनाको सहभागितामा कार्यक्रम भब्य रूपमा भएको तरूण दल रूपन्देहीका कार्यवाहक अध्यक्ष प्रशान्त कोइरालाले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    बुटवल फूलबारीमा भएको सो भेलामा रूपन्देहीका कांग्रेसका सबै तहका नेता,जनप्रतिनिधि,तरूण दल,नेविसंघ,पार्टीका युवाहरू लगायतका नेता कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो ।hari.jpg

    आउने शुक्रबार क्षेत्र न ५ मा पनि यसै प्रकारको भेला तथा बनभोज आयोजना गरिएको तरूण दलले जनाएको छ। युवा तरूण बिद्यार्थी पहिलोपटक एउटै कार्यक्रममा जुटेर नयाँ सन्देश दिएका छन् ।neta nc.jpg

    youth.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology