Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउने

प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउने

  • 1.3K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउने

    बुटवल,माघ १ ।

     प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउँदै छन्। नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटनको लागि आज प्रधानमन्त्री प्रचण्ड अर्घाखाँची आउन लागेका हुन् ।

    प्रधानमन्त्री बिहान ११ बजे अर्घाखाँची आउने कार्यक्रम रहेको जनाइएको छ। अर्घाखाँचीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको प्रचार, प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । यहाँ कार्यक्रम सबे तयारी पुरा भएको बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology