Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङमा बसको ठक्करबाट कक्षा ३ मा पढ्ने उत्तमको मृत्यु, गाडी तोडफोड

दाङमा बसको ठक्करबाट कक्षा ३ मा पढ्ने उत्तमको मृत्यु, गाडी तोडफोड

  • 1.6K
    SHARES

  • दाङमा बसको ठक्करबाट कक्षा ३ मा पढ्ने उत्तमको मृत्यु, गाडी तोडफोड

    तुलसीपुर,पुस १६ ।

    दाङको तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको यात्रु बहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजेको समयमा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नं। को बसको ठक्करबाट दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटना स्थलमै मृत्यु भएको छ ।

    तुलसीपुर १७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा स्कुल अगाडी गाडीको बायाँ चक्का किचेको थियो । अहिले घोराही तुलसीपर सडक खण्ड अवरुद्ध भएको छ । विद्यार्थी अभिभावकहरु अहिले नाराबाजीसहित ठक्कर दिने गाडी र प्रहरीको तोडफोड गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology