Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल तरूण दल रूपन्देहीको कार्यवाहक अध्यक्षमा प्रशन कोईराला

नेपाल तरूण दल रूपन्देहीको कार्यवाहक अध्यक्षमा प्रशन कोईराला

  • 2.1K
    SHARES

  • नेपाल तरूण दल रूपन्देहीको कार्यवाहक अध्यक्षमा प्रशन कोईराला

    बुटवल,पुस १३ ।

    नेपाल तरूण दल रूपन्देहीको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रशन कोईरालाले पाएका छन् ।

    अध्यक्ष साेम गुरूङले कार्यब्यस्तताको कारण देखाउँदै बिधानको परिच्छेद ८ दफा ३ बमाेजिम बुटवल ९ निवासी उपाध्यक्ष समेत रहेका  कोईरालालाइ कार्यवाहक अध्यक्ष बनाएका हुन् ।ब.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology