Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको १३अ‍ौँ नगरसभा भाेलि बस्दै,यी हुन् एजेण्डा

बुटवलको १३अ‍ौँ नगरसभा भाेलि बस्दै,यी हुन् एजेण्डा

  • 1.6K
    SHARES

  • बुटवलको १३अ‍ौँ नगरसभा भाेलि बस्दै,यी हुन् एजेण्डा

    बुटवल,पुस १०।

    बुटवल उपमहानगरपालिकाको १३अ‍ौँ  नगरसभा  बुधबार बस्दैछ। बुधबार दिउँसो २ बजे बस्ने सभामा जलश्रोतसम्बन्धि विधेयक, छाडा चौपाया व्यवस्थापनसम्बन्धि विधेयकजस्ता विधेयक पेश तथा ऐन संशोधन गर्ने कार्यसूची छ।

    मंगलबार कार्यपालिका बैठकले नगरसभाका ऐजेण्डा तय गर्दै अर्धवार्षिक समीक्षा, आगामी कार्ययोजनालगायतका विषय सभा पेश गर्ने  नगर प्रमुख खेलराज पाण्डेयले बताए।

    उनका अनुसार सभाले चालू आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षका योजनाबारे सभा सदस्यहरूबीच छलफल गरिनेछ। कार्यपालिका बैठकले क्रिसमस र यमरि पुन्ही र उधौली पर्वको शुभकामना व्यक्त गरेको छ।बैठकले नगरका योजना सम्पन्न गर्नका लागि वडास्तरमा क्रियाशिलता बढाउनेबारे छलफल गरेको छ।

    butwal nagar sava.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology