Logo मंगलवार, श्रावण १२ गते २०८३
images

५० औँ सम्मेलनको पूर्वसन्ध्यामा बुटवलमा जेसिजको सरसफाइ

५० औँ सम्मेलनको पूर्वसन्ध्यामा बुटवलमा जेसिजको सरसफाइ

  • 1.5K
    SHARES

  • ५० औँ सम्मेलनको पूर्वसन्ध्यामा बुटवलमा जेसिजको सरसफाइ

    बुटवल,मङ्सिर २८।

    बुटवल जेसिजले बुटवलमा सरसफाइ कार्यक्रम गरेको छ । बिहिबार जेसिज सचिवालयबाट अस्पताललाइनसम्म बृहत सरसफाइ कार्यक्रम समेत गरेको हो ।

    बुटवल जेसिजको ५० औ स्थापना दिवस तथा नेपाल जेसिजको ५० औ सम्मेलनको पूर्वसन्ध्यामा सरसफाइ गरिएको हो । जेसिज सचिवालयबाट अस्पताललाइनसम्म बृहत सरसफाइ गरिइएको हो ।

    सो अभियानमा जनप्रतिनिधिहरु,जेसिजका पूर्व अध्यक्षहरु,बर्तमान अध्यक्ष पदाधिकारी सदस्य तथा नेपाली सेना,प्रहरी,सशस्त्रको सहभागिता रहेको कन्भेन्सन डाइरेक्टर तथा पूर्वअध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो ।nepal jesis.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology