Logo बिहिवार, आश्विन १ गते २०८३
images

बरिष्ठ अर्थोपेडिक सर्जन डा. ढकाल अब अर्घाखाँची मेडिकल हलमा

बरिष्ठ अर्थोपेडिक सर्जन डा. ढकाल अब अर्घाखाँची मेडिकल हलमा

  • 4.7K
    SHARES

  • बरिष्ठ अर्थोपेडिक सर्जन डा. ढकाल अब अर्घाखाँची मेडिकल हलमा

    बुटवल,मंसिर २५ ।

    यस क्षेत्रकै सुपरिचित चिकित्सक बरिष्ठ अर्थाेपेडीक सर्जन डा. ईन्द्र ढकालले अव मेडिकल बाट पनि सेवा प्रदान गर्ने भएका छन्  । विगत लामो समय देखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत चिकित्सक  ढकालले बुटवल–६ अस्पताल लाइनमा रहेको अर्घाखाँची मेडिकल हलबाट सेवा दिने नागरिक अनलाइनलाइ बताए ।

    उनी विहान र साँझ कार्यालय समय बाहेकको समयमा मेडिकलमा हुने छन् । यो क्षेत्रै सुपरिचित चिकित्सक ढकाल बरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञको रुपमा रहेका छन् । सफल चिकित्सकको रुपमा नाम कमाउन सफल भएका डा. ढकाल  लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा निर्वतमान मेडिकल सुपरिटेण्डेन्ट पनि हुन ।

    हाड जोर्नी, नशा तथा बाथरोग का विरामीहरुले उक्त मेडिकलबाट सेवा प्राप्त गर्न सक्ने छन् । विहान ८ बजे देखि १० बजे सम्म र बेलुका ३ बजे देखि ६ बजे सम्म बुटवल हस्पीटल लाईनमा रहेको अर्घाखाँची मेडिकल हलमा सेवा प्रदान गर्ने जनाइएको छ । डा. ढकाल संग २० बर्ष भन्दा बढिको उपचार अनुभव रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology