Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

  • 1.3K
    SHARES

  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौं, मंसिर २५ ।

    नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंसिर २९ गते शुक्रबार दिउँसो १२ स् १५ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय सानेमा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    मुख्यसचिव पौडेलका अनुसार बैठकमा महासमिति बैठकको तयारी,जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितका लागि आग्रह गरिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology