Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी अटोमोबाईल्स एशोसियन अफ नेपाल (नाडा लुम्बिनी)को अध्यक्षमा दोहोरिए भट्टराई

लुम्बिनी अटोमोबाईल्स एशोसियन अफ नेपाल (नाडा लुम्बिनी)को अध्यक्षमा दोहोरिए भट्टराई

  • 2.1K
    SHARES

  • लुम्बिनी अटोमोबाईल्स एशोसियन अफ नेपाल (नाडा लुम्बिनी)को अध्यक्षमा दोहोरिए भट्टराई

    बुटवल,मंसिर २४ ।

    लुम्बिनी अटोमोबाईल्स एशोसियन अफ नेपाल (नाडा लुम्बिनी)  को तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट पुनः गणेश प्रसाद भट्टराईको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ।

    शनिबार सम्पन्न भएको अधिवेसनबाट संस्थागत उपाध्यक्ष नरेन्द्र बहादुर वली, वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, महासचिव राम प्रसाद बेल्बासे, कोषाध्यक्ष नारायण प्रसाद पौडेल, सहकोषाध्यक्ष चन्द्रदीप जोशी, सचिव विवेक कुमार श्रेष्ठ, सहसचिव तिलकराम पाण्डे तथा सदस्यहरुमा दिपक ओली, कमलप्रसाद न्यौपाने, प्रवेश भट्टराई, रमेश श्रेष्ठ, दिनेश अमात्य, थिरेन्द्र श्रेष्ठ, दिपक पौडेल, ओमहरि आचार्य, केशव पाण्डे तथा बालकृष्ण पाण्डे सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।

    एशोसियसनका नवनिर्वाचित अध्यक्ष अध्यक्ष गणेश प्रसाद भट्टराईले अटोमोबाईल्स ब्यवसायीहरुको हकहितमा रहेर वार्षिक योजनासहितका कार्यक्रम गर्ने बताए ।nadaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology