Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा थपिए ७१० कोरोना संक्रमित,मृत्यु हुनेको संख्या १७७७ पुग्याे

२४ घण्टामा थपिए ७१० कोरोना संक्रमित,मृत्यु हुनेको संख्या १७७७ पुग्याे

  • 2.2K
    SHARES

  • २४ घण्टामा थपिए ७१० कोरोना संक्रमित,मृत्यु हुनेको संख्या १७७७ पुग्याे

    बुटवल,पुस ४-

    नेपालमा आज थप ७१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७७७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा ११७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४२ हजार ५ सय ७६ जना छन् । नेपालमा निको हुने दर ९५ दशमलव ६ प्रतिशत रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology