बुटवल,मंसिर १० ।
नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशनका लागि १७ वटा समिति गठन भएको छ । बुटवल जेसीजले आतिथ्यता गर्ने महाधिवेशन मंसिर २९ देखि पुस ३ सम्म बुटवलमा हुनेछ ।
महाधिवेशनका सम्पन्न गर्न २००७ पछाडिका अध्यक्षहरुको संयोजकत्वमा साथै बोर्ड सदस्यहरुको सह संयोजकत्वमा विभिन्न १७ वटा समितिहरु गठन गरी आ-आफ्नो कामलाइ तिब्रता दिएको शाखा अध्यक्ष हरि विक्रम कुँवरले बताए ।
यी हुन् समिति,संयाेजक र सल्लाहकार सूचीसहित :-
महाधिवेशन निर्देशक जेसीआई सिनेटर जगतबहादुर पोखरेल
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)