Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रेस युनियन रूपन्देहीको देउसी भैलोमा करिब ४ लाख संकलन

प्रेस युनियन रूपन्देहीको देउसी भैलोमा करिब ४ लाख संकलन

  • 957
    SHARES

  • प्रेस युनियन रूपन्देहीको देउसी भैलोमा करिब ४ लाख संकलन

    बुटवल,मंसिर ९ ।

    नेपाल प्रेस युनियन रूपन्देहीले सदस्य कल्याणकारी कोष बृद्धिका लागि देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीका बुटवल,भैरहवा र देवदहमा कार्यक्रम भएको अध्यक्ष कबिन्द्र नेपालले बताउनुभयो । देउसी भैलो कार्यक्रमबाट करिब ४ लाख रकम जम्मा भएको सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो ।

    भैलो कार्यक्रममा नेपाली कांग्रेुस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे,बुटवल नगर प्रमुख खेलराज पाण्डेय,देवदह नगर सभापति गुणखर भुर्तेल लगायतले बोल्दै युनियनको सक्रियता पत्रकारिता तथा लोकतन्त्र बलियो बनाउने काममा हुनुपर्ने बताउनुभएको थियो ।

    कार्यक्रममा सहभागि सबैलाइ संस्थाले धन्यबाद र आभार ब्यक्त गरेको कार्यक्रम संयोजक दिपक घिमिरेले बताए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती समेत राखेका थिए ।press union vailo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology