Logo बिहिवार, आश्विन १ गते २०८३
images

घाइतेको उपचारमा कुनै कमी नहोस् : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

घाइतेको उपचारमा कुनै कमी नहोस् : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

  • 1.0K
    SHARES

  • घाइतेको उपचारमा कुनै कमी नहोस् : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

    सुर्खेत, कात्तिक १८ ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेर भूकम्पमा परी घाइते हुनु भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

    उहाँको सचिवालयले दिएको जानकारी अनुसार उपप्रधानमन्त्री खड्काले घाइतेको स्वास्थ्य अवस्था, अस्पतालबाट पाएको सेवालगायत विषयमा चासो राख्नुभएको थियो ।

    साथै उपप्रधानमन्त्री खड्काले घाइतेको उपचारमा कुनै कमी नहुन नदिन चिकित्सकहरूसँग आग्रह गर्नुभयो । सरकारले घाइतेको उपचार निःशुल्क गर्ने निर्णय गरेको जानकारी पनि उहाँले चिकित्सक र विरामीलाई सुनाउनु भयो । 

    जाजरकोट र रुकुम पश्चिमबाट त्यहाँ २७ जना घाइतको उपचार भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology