Logo बुधवार, श्रावण १३ गते २०८३
images

भूकम्प : उद्धार, राहत र पुनस्र्थापनाका लागि कांग्रेसले दियो पचास लाख

भूकम्प : उद्धार, राहत र पुनस्र्थापनाका लागि कांग्रेसले दियो पचास लाख

  • 2.8K
    SHARES

  • भूकम्प : उद्धार, राहत र पुनस्र्थापनाका लागि कांग्रेसले दियो पचास लाख

    बुटवल, कात्तिक १८ ।

    नेपाली कांग्रेसले भूकम्पमा परेकाको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा पचास लाख दिएको छ ।पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो छ । 

    जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६।४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ ।

    यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न कांग्रेसले सबैमा अपील समेत गरेको छ ।NC.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology