Logo बुधवार, श्रावण १३ गते २०८३
images

मगर संघ हङकङद्वारा देउसी भैलाे तथा शुभकामना आदान प्रदान गर्ने

मगर संघ हङकङद्वारा देउसी भैलाे तथा शुभकामना आदान प्रदान गर्ने

  • 1.5K
    SHARES

  • मगर संघ हङकङद्वारा देउसी भैलाे तथा शुभकामना आदान प्रदान गर्ने

    गुल्मी,कात्तिक १० ।

    मगर संघ हङकङको पहिलो बैठक हङकङकाे बिहीबार सम्पन्न भएकाे छ ।

    साथै सम्पन्न पहिलो बैठकले शुभ दिपावलीकाे पावन अवसरमा यहि अक्टोबर २८ तारिक अर्थात कार्तिक ११ गते शनिबारका दिन देउसी भैलाे तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएकाे मगर संघ हङकङका अध्यक्ष यम बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

    त्यस्तै निर्वाचित कार्य समितिकाे बैठकले शुभ दिपावलीकाे अवसरमा हङकङ स्थित रहेकाे ब्लु ओसन रेस्टुरेन्ट बारमा हुन भइरहेको देउसी भैलाे तथा शुभकामना आदान प्रदान कार्यक्रम हङकङमा बसेर विभिन्न पेशा व्यवसाय गर्दै आइरहनुभएका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रम सहभागी भईदिनु हुन अध्यक्ष बुढाथोकीले हार्दिक निमन्त्रणा गर्नु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology