Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा भूकम्पको धक्का,धादिङको खरी केन्द्रबिन्दु

बुटवलमा भूकम्पको धक्का,धादिङको खरी केन्द्रबिन्दु

  • 4.5K
    SHARES

  • बुटवलमा भूकम्पको धक्का,धादिङको खरी केन्द्रबिन्दु

    बुटवल,कार्तिक ५।

    बुटवलमा भूकम्पको धक्का महसूस भएको छ ।धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ।

    धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।आइतबार बिहान ७ः३९ बजे भूकम्पको धक्का महसूस भएको हो ।

    बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए । सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आएपछि त्रासको अवस्था सिर्जना भएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology