Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घट्यो 

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घट्यो 

  • 957
    SHARES

  • पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ  र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घट्यो 

    काठमाडौँ,असाेज २८ ।

    नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।

    स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आश्विन २८ २०८००८:२९:०५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology