Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेविसंघका केन्द्रिय सदस्य पौडेलको जन्मदिनमा बुटवलमा रक्तदान,५१ युनिट संकलन

नेविसंघका केन्द्रिय सदस्य पौडेलको जन्मदिनमा बुटवलमा रक्तदान,५१ युनिट संकलन

  • 1.5K
    SHARES

  • नेविसंघका केन्द्रिय सदस्य पौडेलको जन्मदिनमा बुटवलमा रक्तदान,५१ युनिट संकलन

    बुटवल,असाेज २४ ।

    नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम भएको छ ।

    नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य,सिद्धार्थ गौतम बुद्ध क्याम्पसका सभापति,मानव अधिकार तथा शान्ति समाजका युवा संयोजक तथा रक्तदाता समाजका आजिबन सदस्य रहेका युवा महेश पौडेलको जन्मदिनको अबसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

    रक्तसंचार केन्द्रमा आयोजित कार्यक्रममा ५१ युनिट रगत संकलन भएको हो । डेँगुका कारण बजारमा रगत अभाब भैरहेको र रगत अभावले कसैको पनि ज्यान नजाओस भनेर जन्मदिनको अबसरमा रक्तदान गरेको महेश पौडेलले जानकारी दिए ।bloosd.jpg

    कार्यक्रममा युवाहरुको सक्रिय सहभागिता रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology