Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही तिलाेत्तमाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

रुपन्देही तिलाेत्तमाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

  • 4.0K
    SHARES

  • रुपन्देही तिलाेत्तमाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

    बुटवल भदौ १२ ।

    बुटवलको कोरोना विशेष अस्पतालमा आजपनि एकजना कोरोना संक्रमितको  मृत्युु भएको छ ।रुपन्देही तिलोत्तमा ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    अस्पतालकाे भेन्टिलेटरमा उपचाररत उनको बिहीबार राति २ः३० बजे मृत्यु भएको हो । उनी भदौ ७ गतेअस्पतालमा भर्ना भएका थिए भने उनमा उच्च रक्तचापको समस्या थियो । 

    अस्पतालकाे बिज्ञप्ती हेराैँ :-

    Covid_Death_butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology