Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

  • 3.8K
    SHARES

  • दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

    बुटवल,असोज १६-

    प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।Bhalubang-dang.jpg

    त्यसअनुसार प्रदेशसभामा प्रस्ताव पेश भएकाे हाे ।

     

    प्रदेश ५ : नाम लुम्बिनी,राजधानी दाङकाे देउखुरी कायम गर्न प्रस्ताव पेश

    प्रदेश ५ को राजधानी बुटवलबाट सार्न नेकपा तयार,दाङको भालुवाङ लैजान ओली र प्रचण्डबिच सहमति !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology