Logo बिहिवार, आश्विन १ गते २०८३
images

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा बुटवलमा जनचेतना र्‍याली

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा बुटवलमा जनचेतना र्‍याली

  • 1.2K
    SHARES

  • १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा बुटवलमा जनचेतना र्‍याली

    बुटवल,पुस ६ ।

    बुटवल मण्डपमा भाेलिदेखि शुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को पूर्वसन्ध्यामा बुधवार बुटवलमा औद्योगिक जनचेतना र्याली निकालिएको हाे ।

    प्रदर्शनीको पुर्व सन्ध्यामा आयोजना गरिएको औद्योगिक जनचेतना र्यालीमा विभिन्न संघसंस्था, आमा समूह, उद्योगी व्यवसायी लगायतले सहभागिता जनाएका थिए ।

    ¥यालीमा एक सयभन्दा वढी संघसंस्थाहरुको सहभागिता रहेको औद्योगिक जनचेतना ¥याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले बताए । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा पुगेर र्याली समापन भएको हाे ।melaaa.jpgmelaa.jpg

    mela ma.jpg

    १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी : आज जनचेतना र्याली,भाेलि उद्घाटन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology