Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवलको नेपालगञ्जरोडबाट विकासपथमा गुल्टियाे टिप्पर,२ जना घाइते

बुटवलको नेपालगञ्जरोडबाट विकासपथमा गुल्टियाे टिप्पर,२ जना घाइते

  • 2.3K
    SHARES

  • बुटवलको नेपालगञ्जरोडबाट विकासपथमा गुल्टियाे टिप्पर,२ जना घाइते

    बुटवल,असाेज १६ ।

    बुटवलमा टिप्पर दुर्घटना हुँदा  २ जना घाइते भएका छन् । 

    पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको बा ४ ख ९४५९ नम्बरको टिप्पर नेपालगञ्जरोडबाट अमरपथ जाने सडक बिकासपथमा शनिबार बिहान पौनै २ बजे खसेको हो ।

    दुर्घटनामा घाइते २ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    घाइते हुनेहरुमा चालक रिब्दीकोट गाउँपालिका,पाल्पाका ३४ वर्षिय शेरबहादुर सुनार र मकवानपुरका ३२ वर्षिय युवा रहेका छन् ।  विवरण नखुलेका ३२ वर्षिय युवाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology