Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै,मुख्यमन्त्रीमा केसी

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै,मुख्यमन्त्रीमा केसी

  • 3.9K
    SHARES

  • लुम्बिनीमा नयाँ सरकार गठनका लागि आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै,मुख्यमन्त्रीमा केसी

    बुटवल,साउन २८ ।

    नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै छ ।

    मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई सरकारमा दाबी पेस गर्न आज दिउँसो तीन बजेसम्मको समय दिएका छन् ।

    कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

    कांग्रेस र माओवादीबीच आठ-आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

    kul-prasad-kc.jpg

    यी समाचार पनि हेराैँ : -

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology