Logo बिहिवार, आश्विन १ गते २०८३
images

मौलिक जरोकिलो पार्टीद्वारा रूपन्देहीमा संगठन बिस्तार,संयोजकमा भण्डारी

मौलिक जरोकिलो पार्टीद्वारा रूपन्देहीमा संगठन बिस्तार,संयोजकमा भण्डारी

  • 3.6K
    SHARES

  • मौलिक जरोकिलो पार्टीद्वारा रूपन्देहीमा संगठन बिस्तार,संयोजकमा भण्डारी

    बुटवल,साउन २४ । 

    मौलिक जरोकिलो पार्टीले रूपन्देहीमा संगठन बिस्तार गरेको छ । लुम्बिनी प्रदेश संयोजक प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा भेला गरि जीवन भण्डारी संयोजक रहने गरी १४ सदस्यीय तदर्थ समिति गठन गरेको हाे ।

    उप संयोजक सागर थापा,कोषाध्यक्षमा गिता गैरे र प्रवक्तामा देबेन्द्र चापागाइ र सचिवमा शिव पंगेनि रहेका छन ।

    सहृदयता दर्शनवाद ,आधारसिला चतुष्टय ,स्थिति गद्यात्मक प्रगतिवाद र राज्यराष्ट्र सिद्धान्तको प्रचार प्रसारको लागि रुपन्देही को १६ स्थानिय पालिकामा वडा सम्म नै  संगठन बिस्तार र सदस्यता अभियान चलाइने जिल्ला संयोजक जीवन भण्डारीले बताए । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology