Logo बिहिवार, आश्विन १ गते २०८३
images

लियो क्लव अफ बुटवल सिटीमा पदहस्तान्तरण तथा आश्रममा खाद्यान्न सामाग्री बितरण

लियो क्लव अफ बुटवल सिटीमा पदहस्तान्तरण तथा आश्रममा खाद्यान्न सामाग्री बितरण

  • 4.5K
    SHARES

  • लियो क्लव अफ बुटवल सिटीमा पदहस्तान्तरण तथा आश्रममा खाद्यान्न सामाग्री बितरण

    बुटवल,असार २६-

    लियो क्लव अफ बुटवल सिटीमा पदहस्तान्तरण कार्यक्रम भएको छ ।बर्ष २०२०-२०२१ अध्यक्ष राजन पौड्यालले बर्ष र्ष २०२१-२०२२ का नवनिर्वाचित अध्यक्ष रेशम बस्याललाइ पद हस्तान्तरण गरे । साथै शनिबार नै पहिलाे जनरल बैठक समेत बसेको छ ।

    प्रमुख अतिथि लायन्स क्लव बुटवल सिटीका कृष्ण पुन रहेको कार्यक्रममा क्लवका नविन पाैडेल र सलाेन गाैतमको जन्मदिनको अवसरपारेर खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।बुटवल १५ मा उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रममा सहयोग गरिएको क्लवका आशिष जंग कुवरले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    २९ जना आश्रित सो आश्रम संचालनका लागि मासिक ६ हजार भाडा तिर्नुपरेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रमका अध्यक्ष मिराकुमारी खड्काले दुखेसो गरिन् ।

     

    leoo.jpg

    लियो क्लव अफ बुटवल सिटीद्वारा सेनिटरी प्याड,त्रिपाल तथा खाद्यान्न हस्तान्तरण

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology