Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

माछापुच्छ्रे बैंक र सिद्धार्थ विश्वज्योतिबिच सम्झौता पत्रमा हस्ताक्षर

माछापुच्छ्रे बैंक र सिद्धार्थ विश्वज्योतिबिच सम्झौता पत्रमा हस्ताक्षर

  • 2.5K
    SHARES

  • माछापुच्छ्रे बैंक र सिद्धार्थ विश्वज्योतिबिच सम्झौता पत्रमा हस्ताक्षर

    बुटवल,माघ २९-  

    माछापुच्छ्रे बैंक लिमिटेड र फोर्स मोटर्सको आधिकारीक बिक्रेता श्री सिद्धार्थ विश्वज्योति मल्टिप्रपोज कम्पनी प्रालिका बिच सम्झौता भएको छ ।

    फोर्स मोटर्सका ग्राहकहरुले फोर्स मोटर्सले नेपालि बजारमा बिक्रि गर्दै आएका बिभिन्न सेग्मेन्टका सवारी हरुको खरिदमा  माछापुच्छ्रे बैंक लिले सहुलियत दरमा सरल तथा छिटो छरीतो रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

    उक्त सम्झौता पत्रमा सिद्धार्थ फोर्स मोटर्सको तर्फबाट संस्थाका अध्यक्ष श्री दिनेश मान आमात्य र निर्देशक श्री प्रविन कूमार भारी तथा माछापुच्छे्र बैंक को तर्फ बाट बैंकका लूम्बिनि प्रदेश प्रमूख श्री उज्जवल पाण्डेले हस्ताक्षर गरे ।

    पछिल्लो समय फोर्स बा्रण्डको ट्याक्स कू्रजर जिप ले राम्रो मार्केट लिएको छ यो कर्मर्शियल भाडा जिप अन्र्तगत सबैभन्दा धेरै सिट क्षमता भएको सवारी पनि रहेको छ साथै पिकअप सेग्मेन्टमा कार्गो किंग तथा प्यासेन्जर मिनि सवारी अन्र्तगत र टि वान तथा टि टु समेत राम्रो मानिएका सवारी हून यि सवारी टूरिजम क्षेत्रमा सबैभन्दा बढि प्रयोगमा आएका सवारी समेत हुन् ।

    लामो समयको वारेन्टि समय देश भरिका बिभिन्न स्थानमा सर्वसूलभ रुपमा स्पेयर्स पाटर्स तथा अनूभवि मेकानिक रहेकोले पनि फोर्स मोटर्सको मार्केट बलियो हूने देखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology