Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गर्नुपर्छ’

‘भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गर्नुपर्छ’

  • 975
    SHARES

  • ‘भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गर्नुपर्छ’

    काठमाडाै,मंसिर २३ ।

    भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाईँदै छ । हरेक वर्ष डिसेम्बर ९ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गर्नु पर्नेमा जोड दिएर यो वर्ष दिवस मनाईँदै छ । संयुक्त राष्ट्रसंघको भ्रष्टाचार विरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुल्ला गरिएको थियो ।

    सोही समयदेखि डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने गरिएको छ । यस दिवसमा विश्वभर सरकारी र नागरिक संघ–संस्थाहरूको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्द्धनसँग सम्बन्धित विभिन्न काम हुने गर्छन् ।

    भष्टाचार विरुद्धको दिवस हरेक वर्ष मनाउदै आइएतापनि भष्टाचार न्युनिकरणमा भने उल्लेखनीय प्रगति भएको पाईदैन । झन्भन्दाझन् भष्टाचार मौलाउदै गएको भष्टाचार विरुद्धका काम गर्ने विभिन्न संसंस्थाहरुले बताउदै आएका छन्  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology