Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

‘जुग जाने पिरती’ लिएर आइन् दुर्गा नेपाल

‘जुग जाने पिरती’ लिएर आइन् दुर्गा नेपाल

  • 1.8K
    SHARES

  • ‘जुग जाने पिरती’ लिएर आइन् दुर्गा नेपाल

    बुटवल,साउन २९ ।

    कलाकार दुर्गा नेपाल क्षेत्रीले तीज गीत सार्वजनिक गरेकी छन् ।प्रत्येक वर्ष तीजको गीत निकाल्दै आएकी दुर्गाले यसपाली पनि छमछम नचाउने तीजको गीत सार्वजनिक गरेकी हुन् ।

    अमर बिहारी गुरुङको शब्द रहेको गीत दुर्गा नेपाल र चन्द्रा शर्माले गाएका छन् । जुग जाने लाउँ माया भन्ने बोल रहेको तीज गीत माया प्रेमको भावले भरिएको छ ।

    लोकेन्द्र शाहको नृत्य निर्देशनमा बनेको गीतको भिडिओ पनि उत्कृष्ट छ ।  गीतको छायांकन तथा सम्पादन मनिष पन्थले गरेका छन् ।

    भिडिओ :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology